रातो कागज

काठमाडौं । नेकपामाओवादी केन्द्रकी सांसद रेखाशर्माले संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको बताएकी छिन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्नउत्तर कार्यक्रममाजवाफनदिएर अपमान गर्ने मात्रनभई सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफपनि सत्ता रुढ पार्टीका सांसदले नदिने गरेको भन्दै यस्तो क्रियाकपालअन्त्यहुनुपर्ने बताईन् ।
उनले भनिन्,‘हामीले देखिरहेकाछौं । संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ । संसदीय समितिबाट पारित विधेयकमन्त्रीबाट संशोधन हुन्छ । संसदमाविचाराधिनविधेयकफिर्ता समेत नलिएर अध्यादेश जारी हुन्छ ।
मन्त्रीकाहोटलमा समितिका बैठक आयोजना गरिन्छ । प्रश्नउत्तर कार्यक्रममाजवाफनदिएर अपमान गर्ने मात्रहोईन,सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफपनि सरकारले होईन सत्ता रुढ पार्टीका सांसदले दिनुहुन्छ ।’
लोकतन्त्रमाहार स्वीकार गर्न नसक्नेले कहिल्यै जित्नपनिनसक्ने उनको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया