२६ आश्विन २०८२, आईतवार
कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब सेमिफाइनलमा

इटहरी । जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोश्रो खेलमा सगरमाथा युथ क्लब मोरङ विजयी भएको छ ।

एनआरटी क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गरी सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा समेत सुरक्षित गरेको हो ।

सगरमाथा युथ क्लबका लागि खेलको ६ मिनेटमा विदेशी खेलाडी रिचर्डले गोल गरे । उनले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि रिचर्ड नै भए ।

प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो खेल झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ । फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृती क्ल्व इटहरीले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected