१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एन्फा महिला लिगको उपाधि एपिएफलाई

काठमाडौं । एन्फा महिला लिग २०८१ को उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले हासिल गरेको छ ।
बुधबार एपिएफले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । एपिएफले पुलिसविरूद्ध बुधबार चारै गोल दोस्रो हाफमा गरेको थियो ।
एपिएफका लागि सविता राना मगरले पहिला र तेस्रो गरेर दुई गोलको योगदान गरेकी थिइन् । त्यसपछि सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् भने चौथो गोल अनु लामाले ९०ः५ मिनेटमा गरेकी थिइन् ।
तीन चरणमा भएको एन्फा महिला लिगको अन्तिम चरणमा पाँच टोली भिडेका थिए जसमा शीर्ष चार टोली प्लेअफमा पुगेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected