१९ कार्तिक २०८२, बुधबार
प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

१० माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका विभिन्न चार मूलुकका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जापानका आवासीय राजदूत माइदा तोरु, तुर्कमेनिस्तानका गैर–आवासीय राजदूत शालर गेल्डिनजारोभ, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओका गैर–आवासीय राजदूत बाउमी भान्मानी र इस्लामिक गणतन्त्र इरानका गैरआवासीय राजदूत इराज इलाहीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected