१७ कार्तिक २०८२, सोमबार
प्रवास बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सजिलो राइड सेयरिङ एप र कोलाबोरेटिभबीच साझेदारी

३ माघ, काठमाडौं । सजिलो राइड सेयरिङ एपले कोलाबोरेटिभ क्याटालिस्ट प्रालिसँगको साझेदारीको औपचारिक घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सजिलोको मिशनलाई अगाडि बढाउन र कोष सुरक्षित गर्न साझेदारी गरिएको सिइओ अमिर लामाले बताए ।

यसको साथै, क्याप्टेन विजय लामालाई सजिलोको सह–संस्थापकको रूपमा पनि परिचित गराए । उनको संलग्नताले उत्कृष्टता र नवीनता प्रदान गर्ने सजिलोको मिशनलाई बलियो बनाउने सजिलो राइड सेरिङ् एपका सिइओ लामाले बताएका छन् ।

सजिलोले नवप्रवर्तन, दिगोपन र प्रयोगकर्ता–केन्द्रित समाधानहरूलाई प्राथमिकता दिएर नेपालमा सवारी साझेदारीलाई पुनः परिभाषित गर्न, भरपर्दो, किफायती र सुरक्षित यातायात विकल्पहरू सिर्जना गर्न सामाजिक प्रभाव बढाउँदै र चालकहरूलाई सशक्तिकरण गर्दै अगडि बढ्ने योजना राखेको छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected