१४ कार्तिक २०८२, शुक्रबार
खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ पौष १० गतेबाट

हेटौंडा । दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ पौष १० गतेबाट हेटौंडामा हुने भएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले लिगको टाईसिट सार्वजनिक गरिएको हो ।

हेटौंडाको क्याम्पा– पिप्ले रंगशालामा हुने प्रतियोगितामा बागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउँदै छन् ।
लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रियफुटबल लिगमा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
लिगमा मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथक्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथक्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुने छन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected