१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

यू-१९ महिला एसिया कप: भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ थालेको छ । भारत टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

२ पुस, काठमाडौं। मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ थालेको छ ।

भारत टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । दुवै टीमले पाकिस्तानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected