१७ चैत्र २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार राजनीति समाचार समाज

खेलकुदका क्षेत्रमा नेपाल अहिले अगाडि बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढेको बताएका छन् ।

शुक्रबार कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदान समुद्घाटन गर्दै उनले कतिपय रगंशालाहरु र खेलमैदानहरु चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रुपान्तरण गर्न सकेको बताएका हुन् ।

उनले भने, ‘ नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढिसकेको छ । खेलकुदका क्षेत्रमा हामीले भने जति गर्न नसके पनि, खेलाडिहरुलाई सुविधा पुर्याउन नसके पनि, कतिपय रगंशालाहरु र  खेलमैदानहरु चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रुपान्तरण गरेका छौं।’

साथै उनले काठमाडौं रंगशाला भूकम्पछि पुनः त्यसलाई नविकरण गरेको बताए । उनले यसैगरी पोखरा रंगशाला, अरु रंगशालाहरु र  खेल मैदानहरुलाई हामी सबैले तयार गरेको बताए ।

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected