२७ आश्विन २०८२, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

२३ मङ्सिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन् ।

सुदूरपश्चिमले खेलेका ३ खेल नै जितेको छ । चितवनले ३ मध्ये २ मा जित र अर्कोमा हार बेहोरेको छ।

सुदूरपश्चिमले शनिवार लुम्बिनी लायन्ससँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ । विदेशी खेलाडी दिलप्रित बाज्वाले एनपिएल डेब्यु गर्दा बसन्त खत्रीलाई बेन्चमा रहेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected