Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रोहितको ९५ रन मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

रातो कागज
9 महिना अघि

२१ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलको ९५ रनको मदतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया