२७ आश्विन २०८२, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

चितवनले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

२१ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ।

चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो।

त्यस्तै कप्तान कुशल मल्लले २३ र विपिन रावल ११ रन बनाए।

कर्णालीका विपिन शर्माले तीन विकेट लिए जिसान मक्सुदले दुई विकेट तथा नन्दन यादव र सोमपाल कामीले समान एक–एक विकेट लिए।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected