१२ पुष २०८२, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपीएलले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने छ : अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का  अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्दले क्रिकेटलाई थप उचाइमा पुर्याउन सबैको सहयोगले सम्भव भएको बताएका हुन् ।

उनले भने, ‘शनिबार हाम्रो प्रतिक्षाको दिन हो । नेपाली क्रिकेटले नयाँ युगको सुरुवात गर्ने दिन ३० नोभेम्बर २०२४ । नेपाल प्रिमियर लिग (एनपीएल)मार्फत नेपाली क्रिकेटलाई थप नयाँ उचाइमा पुर्याउने एउटा प्रयास हो । यो सबैको सहयोगले सम्भव भएको छ । टियु क्रिकेट मैदान ९९ प्रतिशत काम क्रिकेट खेल्नको लागि पूरा गरिसकेका छौं ।’

साथै उनले ८ वटै टिमको तयारी राम्रो भएको जानकारी गराए । उनले आज राति पनि फिल्ड अपरेशनको काम पूरा गरेर शनिबारको तयारी हुने बताए ।

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected