१३ कार्तिक २०८२, बिहीबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

फिल्म साउथ एसिया महोत्सव ललितपुरमा सुरु

६ मङ्सिर, काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा विहीबारदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु भएको छ । । ललितपुरको यलमाया केन्द्रमा सुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ ।

महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ । नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंकालगायतका ९ देशका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछ ।

यो वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको छ । त्यसैगरी उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र ,उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुनेछ ।

महोत्सवको पहिलो दिन विहीबार तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गएिको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,