१३ माघ २०८२, मंगलवार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत

काठमाडौँ । मोडल बिना राउतको अभिनय रहेको तिमी हिँड्ने बाटो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बिनाका प्रेमीका रुपमा गायक रबिन बर्तौलाले अभिनय गरेका छन् ।  सार्वजनिक गीतका शब्द संगीतकार अर्जुन पोखरेलले सिर्जना गरेका हुन् ।

पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिगं तथा मास्टरिगं रहेको छ भने भिडियोको कोरियोग्राफी तथा निर्देशन केशवराज भट्टले गरेका हुन् ।

विशाल थापाको छायांकन रहेको भिडियोको सम्पादन राकेश दाहालले गरेका हुन् । भिडियो गायक रबिन बर्तौलाको अफिसियल च्यानल रबिन बर्तौलामार्फत बजारमा आएको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,