९ पुष २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताए ।

स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उनको भनाइ छ ।

उनले भने, ‘स्टार स्पोट्र्समा देखाउन पाउनु नै ठूलो कुरा हो । त्यसमा स्लट लिनै गाह्रो थियो । अहिलेको लागि हामीले केही पैसा तिर्नुपर्ने हुन्छ । हामीले नेपाली क्रिकेटलाई विश्वमाझ देखाउन चाहन्छौं । स्टार स्पोर्ट्समा म्याच नदेखाइकन संसारका ठूला खेलाडीलाई ल्याउन सक्दैनौं ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected