रातो कागज
8 महिना अघि

८ कात्तिक, काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ः४५ बजे संघीय संसद सचिवाल सिंहदरबारस्थित समितिको हलमा बस्ने जनाइएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया