२० माघ २०८२, मंगलवार
पर्यटन मुख्‍य समाचार समाज

एक सातामा ७६ करोड पर्यटकले गरे चीनको भ्रमण

२२ असोज,  एजेन्सी । सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा चीनले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । एक सातामा ७६ करोड पर्यटकले चीनको भ्रमण गरेका छन् ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांक केन्द्रको अनुमानित तथ्यांक अनुसार साताब्यापी राष्ट्रिय दिवसको बिदामा ७६ करोड ५० लाखले विभिन्न प्राप्तमा भ्रमण गरेका छन् । साताब्यापी भ्रमण गर्नेहरु अधिकांश आन्तरिक पर्यटक हुन् ।

गत वर्षको तुलनामा सोही अवधीमा यसबर्ष ५.९ आन्तरिक पर्यटकको संख्यामा प्रतिशतले वृद्धि भएको छ । जसका कारण राजश्व एवम राष्ट्रिय आम्दानी बढेको देखिन्छ ।

आन्तरिक पर्यटकहरुको भ्रमणले कुल सात अर्ब ८१ करोड ७० लाख चिनियाँ युआन खर्च गरेका छन् । (भिडियो सीसीटिभी)

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व