१८ कार्तिक २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ यु–१७ च्याम्पियनसिप: सेमिफाइनलमै सकियो नेपालको यात्रा

१२ असाेज, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल साविक विजेता भारतसँग ४–२ गोलले पराजित भयो ।

भारतको जितमा चिङ्गखम, विशाल यादव, ऋषी सिंह र हिम्नीचुङ्ग लुनकिमले गोल गर्नुभयो । नेपालका लागि सुवास बमले सान्त्वना गोल फर्काएनुभयो । नेपालले अर्को गोल भारतबाट आत्मघाती उपहार पाएको थियो ।

भारतले उपाधिका लागि पाकिस्तान र बङ्गलादेशबिचको विजेतासँग खेल्नेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ को उपविजेता र भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected