१८ कार्तिक २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार

अलराउन्डर वरीयतामा सन्दीपको सुधार

९ असाेज, काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटको अलराउन्डर वरीयतामा व्यापक सुधार गरेका छन्।

आईसीसी लिग–२ का खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले आईसीसीको नयाँ वरीयतामा २२ स्थान सुधार गरेका छन्। उनी ४१औं स्थानमा उक्लिएका छन्। उनले क्यानडाविरुद्ध ४९ रन र दुई विकेट लिएका थिए।

अष्ट्रेलियाका विस्फोटक ब्याटर ट्राभिस हेड पनि ४१ औं वरीयतामा छन्। अलराउन्डरतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी ६ स्थान तल झर्दै ४८औं, कुशल मल्ल ५१औं तथा सोमपाल कामी ५३औं स्थानमा छन्। आईसीसीले जारी गरेको बलिङ तर्फको वरीयतामा भने सन्दीप ४८औं स्थानमा यथावत् छन्।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected