९ माघ २०८२, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

जीतिया झल्किने “चल गै दैया लैहर” गित सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २६ भदौ । थारु महिलारुको महान पर्व जितियालाई लक्षित गरेर “चल गै दैया लैहर” बोलको गित सार्वजनिक भएको छ । जितियामा गरिने हरेक गतिविधीलाई समेटेर तयार पारिएको उक्त गीतको भिडियो बीएम म्युजिक प्रोडक्सन नामको युटुयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उदयनारायण चौधरी र कपिलदेव चौधरीको शब्द रचना रहेको उक्त गीतमा कपिलदेवकै संगीत रहेको छ भने गीतमा लाता चौधरी, सुस्मिता चौधरी, प्रतिमा चौधरी र संगीतकारसमेत रहेका विजय चौधरीको स्वर रहेको छ ।

सुस्मिता चौधरी, आयुश चौधरी, निशान्त चौधरी, स्मृति चौधरी, घुरण चौधरी, कलाबति चौधरी, सोनी चौधरी, मनिश चौधरी, श्यामलाल चौधरी, देबी चौधरी रश्रीजल चौधरीको अिभिनय रहेको गितको शिव चौधरीले निर्देशन गरेका छन् ।
राष्ट्रिय थारु कलाकार मञ्च, सिरहाको सहकार्यमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,