४ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

१९ भाद्र, काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० सम्म हुने तालिका रहेको साफको तालिका बुधबार सार्वजनिक भएको हो ।

सार्वजनिक तालिकाअनुसार १७ अक्टोबरमा उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । घरेलु टिम नेपालले भने १८ अक्टोबरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै, समूह ‘ए’ मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान छन् । प्रतियोगिताको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

456384673_552676447087887_1183419201741389155_n-1725449120.png
 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected