६ पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार

रुसका लागि प्रस्तावित राजदूत भन्छन् : रुसी सेनामा रहेका नेपाली फर्काउन पहल गर्छु

१९ भदौ, काठमाडौं । रुसका लागि प्रस्तावित नेपाली राजदूत जंगबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा प्रस्तावित राजदूत चौहानले अहिलेसम्म ४७ जनाको मृत्यु भएको र थुप्रै नेपाली सम्पर्कविहीन रहेको बताए ।

रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको भन्दै उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले (रुसी) राष्ट्रपति पुटिनसँग भेट गर्दा पनि सबै भारतीय फर्किन सकेको छैनन् ।’

रुसी सेनामा भर्ना भएकाहरुलाई नेपाल फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै आफू राजदूत भएर गएमा अझ तीव्रताका साथ काम गर्ने उनले बताए ।प्रस्तावित राजदूत चौहानले भने, ‘रुसी भाषाको ज्ञाका कारण सहज हुन्छ कि भन्ने अपक्षा राखेको छु ।’

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected