२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पलेशा गोबर्धनले जितिन् पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिसमा जारी पारालम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् । उनले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराउँदै पदक पक्का गरिन् ।

ओलम्पिकको इतिहासमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो । नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा तथा सन् २००४ एथेन्सबाट पारा ओलम्पिक खेल्न थालेको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected