२ फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार

प्रदेशका खेलाडीहरूलाई पनि मासिक तलब दिइने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीहरूलाई पनि मासिक तलब दिने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो । खेलाडीहरूको पारिश्रमिक बापतको रकम प्रदेशहरूमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरूलाई सम्झौता गर्नेछ ।

यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

हाल राष्ट्रिय टिममा रहेका खेलाडीहरूलाई सेन्ट्रल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरूले मासिक एक लाख रुपैयाँ पाउने छन् ।

पछिल्लो पटक हरेक प्रदेशबाट एक-एक जनालाई समेत सेन्ट्राल कन्ट्याक्टमा राखिएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected