राताे कागज सवाददाता
9 महिना अघि

१२ भाद्र, काठमाडौँ । अस्ट्रेलियाको चर्चित टी–२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ।
सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्बजनिक गरिएको छ। यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया