२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

बंगलादेशी क्रिकेट अलराउन्डर साकिबविरुद्ध हत्या आरोपमा उजुरी

८ भाद्र, काठमाडौं । बंगलादेशी क्रिकेट टिमका अलराउन्डर साकिब अल हसनविरुद्ध हत्याको आरोपमा उजुरी दर्ता भएको छ । साकिबमाथि मृतक रुबेलका बुवा रफिकल इस्लामले हत्या आरोपसहित उजुरी दर्ता गरेका हुन् ।

बंगलादेशी क्रिकेट अलराउन्डर साकिबविरुद्ध हत्या आरोपमा उजुरी

रुबेलले ढाकास्थित अडाबोर प्रहरी चौकीमा उजुरी दर्ता गराएको बंगलादेशी सञ्चार संस्था ढाका ट्रिब्युनले जनाएको छ ।

ढाका ट्रिब्युनका अनुसार साकिब यस मुद्दाका २८औँ आरोपी हुन् । यस उजुरीका अन्य आरोपीमा बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनासँगै १५४ जना अन्य व्यक्ति पनि छन् ।

उजुरीअनुसार अगस्ट ५ मा भएको आन्दोलनमा रुबेल पनि सहभागी थिए । अडाबोर रिङ रोडमा भएको उक्त र्‍यालीमा एक व्यक्तिले पूर्वयोजनाअनुसार बन्दुक प्रहार गरेको र उक्त भिडमा रहेका रुबेलको छातीमा गोली लागि ढलेको उल्लेख छ ।

घटनामा घाइते भएका रुबेललाई अस्पताल पुर्याइए पनि अगस्ट ७ मा उनको मृत्यु भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected