३ फाल्गुन २०८२, आईतवार
मनोरन्जन मुख्‍य समाचार समाचार

अभिनेता विपिन कार्कीलाई मातृशोक

६ भाद्र, काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो ।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि भेनिटलेटरमा राखेर उपचार भइरहेको थियो ।

सरस्वतीको पार्थिव शरीरलाई बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

कार्की आमा बिरामी भएपछि सुटिङ छाडेर काठमाडौं आएका थिए ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,