Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षक नियुक्त

राताे कागज स‌‌वाददाता
9 महिना अघि

४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंका फुटबल संघले मंगलबार अल्मुताइरीलाई एएफसी छनोटका लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।

संघका अनुसार अल्मुताइरीले तत्कालैदेखि लागु हुने गरी जिम्मेवारी पाएका हुन् । उनले सेप्टेम्बर ५ र १० मा हुने कम्बोडियाविरुद्धको खेलमा श्रीलंकाको जिम्मेवारी सम्हाल्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया