२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

साउदी सुपर कप : उपाधिका निम्ति भिड्ने भए हिलाल र नासर

३१ श्रावण,  काठमाडौँ । साउदी सुपर कपको फाइनल खेलमा अल–हिलाल र अल–नासरबीच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ । बुधबार राति सम्पन्न खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै नासरले फाइनल यात्रा तय गरेसँगै दुईको भेट निश्चित भएको हो ।

हिलाल भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अल–अहली साउदीलाई पेनाल्टी सुटआउटमा ४–१ ले स्तब्ध पार्दै उसले फाइनल यात्रा सुनिश्चित गरेको हो ।

नासरलाई फाइनलमा पु–याउन आयमन याह्या र क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

खेलको इन्जुरी समयमा मार्सेलो ब्रोजोभिकले रातो कार्ड पाएपछि नासर १० खेलाडीमा खुम्चिएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected