२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

भुटानी क्लब पारो एफसीसँग चर्च ब्वाइज पराजित

२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटअन्तर्गतको नेपालको चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २-१ गोलले पराजित गरेको हो ।

पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको चर्च ब्वाइजले त्यसको २ मिनेट गोल खान पुगेको थियो । चर्च ब्वाइजका लाकेन लिम्बूको अग्रता ४०औं मिनेटमा पारो एफसीका किंग्मा वाङचुकले बराबर गोल फर्काएका थिए ।

खेलको ६६औं मिनेटमा पारो एफसीका विलियम ओपोकु ओसिइदुले गोल गर्दै पारो एफसीले २–१ को अग्रता दिलाएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र पारो एफसी विजयी भयो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected