२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

सामाजिक सञ्जालमा दशरथ रङ्गशालाको चर्को आलोचना

२९ साउन, काठमाडौं । सामाजिक सञ्जालमा अहिले नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको ‘दशरथ रङ्गशाला’को ट्रोल भइरहेको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनियन र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबीच भएको एएफसी च्यालेन्ज लिग छनोट अन्तर्गतको खेलमा रङ्गशाला हिलाम्मे भएपछि चर्को आलोचना भएको हो ।

यसअघि पारो एफसीका जापानी स्टार केइसुक होन्डाले दशरथ रङ्गशालालाई आफूले खेलेका अन्य मैदानसँग तुलना गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए । उनै खेलाडी अहिले हिलाम्मे रङ्गशालामा नेपाली क्लबसँग भिड्दैछन् ।

यी विषय जोडेर सामाजिक सञ्जालमा दशरथ रङ्गशालाको चर्को आलोचना गरिएको हो । मङ्गलबार खेल सुरु हुनु पहिले ठूलो वर्षा भएको थियो  । यसको प्रत्यक्ष असर रङ्गशालामा परेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected