२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

भलिबल खेलाडी उषा भण्डारीको फेसबुक पेज ह्याक

२९ साउन, धनगढी ।भलिबल खेलाडी उषा भण्डारीको फेसबुक पेज ह्याक भएको छ । राष्ट्रिय भलिबल खेलाडी भण्डारीले सन् २०१९ देखि प्रयोग गर्दै आएको फेसबुक पेज ह्याक भएको हो।

भण्डारीले अर्को फेसबुक पेज खोली आफ्नो पुरानो पेज ह्याक भएको बताएकी छन। ‘मेरो पुरानो अफिसियल फेसबुक पेज केही समयअघि ह्याक भएको थियो,’ उनले लेखेकी छिन्, ‘धेरै प्रयास गर्दा पनि त्यो पेजलाई फिर्ता ल्याउन सकिएन । त्यसैले अहिले नयाँ अफिसियल पेज खोलेको छु । यसै मार्फत हामी जोडिनेछौं।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected