२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाज

पहिरापीडितलाई अस्थायी बसोबासको व्यवस्था

२८ साउन , गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका–१५ खाँबुस्थित तोरीबारीमा गत असार २४ गते गएको पहिराबाट पीडित बनेका १५ घर परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको तयारी सुरु गरेको छ ।

नगरपालिकाले सोही वडाको हुबास क्षेत्रमा नगरपालिका तथा केही व्यक्तिका नाममा रहेको जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गर्न लागेको जनाइएको छ । नगरपालिकाबाट बाँससहित टहर निर्माण र पाल तथा टिन उपलब्ध गराएर अस्थायी टहरा निर्माणको तयारी भइरहेको हो ।

उहाँका अनुसार पहिरो पीडितलाई अहिलेसम्म नगरपालिका–१५ को खाँबु तथा रानीबास विद्यालयमा राखिकामा विद्यालय सञ्चालन भएकाले अन्यत्र सार्न लागिएको हो । पहिरामा परी एकको मृत्यु र अन्य दुई घाइते भएका थिए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व