२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिकमा आज सन्तोषीले प्रतिस्पर्धा गर्दै

२७ साउन, काठमाडौँ । पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै छिन् । युनिभर्सियालिटी कोटाबाट सन्तोषी महिला म्याराथनमा पेरिस ओलम्पिक्समा सहभागी भएकी हुन् । गत १५ गते नै पेरिस गएकी उनले त्यहाँ दश दिन प्रशिक्षण गर्ने मौका पाइन् ।

५ वर्षअघि सन्तोषीले नेपालको लागि १३औं दक्षिण एसियाली खेलकुद साग मा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । उनी पछिल्लो समय घरेलु म्याराथनमा छाइरहेकी धाविका हुन् । नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी ओलम्पिकमा सहभागी भएर फर्किसकेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected