२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिक: आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जित्याे स्वर्ण

२६ साउन,  काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबल तर्फ स्प्पेनले स्वर्णपदक हासिल गरेको छ ।

ओलम्पिक आयोजक फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण आफ्नो बनाएको हो । १९९२ पछि स्वर्ण जित्ने क्रममा स्पेनले अतिरिक्त समय कुर्नु परेको थियो ।

खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे र यो नै निर्णायक सावित भयो ।

पछिल्लो समय स्पेनले फुटबलमा आफूलाई विश्वकै उत्कृष्ट टिम भएको नतिजाद्वारा सन्देश दिइरहेको छ । पछिल्लो समय स्पेनले युरो २०२४ पनि जितेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected