१३ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

सङ्कटको सामना गर्न साझानीति, कार्यक्रम र प्रतिवद्धताचाहिन्छ : उपेन्द्र यादव

१६ साउन, काठमाडौँ । जनता समाजवादीपार्टी (जसपा) नेपालकाअध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कटआदिको सामना गर्न साझानीति, कार्यक्रम र प्रतिवद्धताचाहिने बताएकाछन् ।

बुधबार फिलिपिन्सको मनिलामाप्रोग्रेसिभएलाइन्स, अक्बायनसिटिजन्स एक्सनपार्टी र सोकडेम एसियाद्वारा संयुक्तरुपमाआयोजितकार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षयादवले सो कुरा बताएकाहुन् ।

समाजवादी लोकतन्त्रवादी र प्रगतिशिलहरुले सहयोग, भ्रातृत्वको अभिवृद्धिगर्दै विविधखाले सङ्कट र विद्यमानअसमानताको हल गर्न तत्कालकदलचाल्नु पर्नेमा अध्यक्ष यादवले जोड दिए ।

अध्यक्षयादवले सामाजिकन्याय, मानवअधिकारको संरक्षणको हकमा विभेदमा पारिएका जनता नै सङ्कटको भूमरीमा पर्ने कुरा बताए ।
कार्यक्रममा विभिन्न २१ मुलुकका समाजवादी लोकतन्त्रवादी राजनीतिकदलकाअध्यक्षतथाप्रतिनिधि, सिनेटर, अन्तर्राष्ट्रिय सम्बन्धविभागप्रमुखलगायतको सहभागिता रहेको छ । अध्यक्षयादवबिहिबार स्वदेश फर्कने छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।