९ पुष २०८२, बुधबार
अर्थ मुख्‍य समाचार

घट्यो सुनचाँदी मूल्य

१५ साउन, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।

सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने