९ पुष २०८२, बुधबार
अर्थ मुख्‍य समाचार

कति छ आज कालीमाटी तरकारीको भाउ ?

१४ साउन, काठमाडौं ।  फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) को तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। सेतो मुला २१ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य १०५० रुपैयाँ छ ।

आज सानो लोकल गोलभेँडा २५, ठूलो गोलभेँडा ७५, आलु ६८, प्याज ८२, गाँजर १०६, बन्दा ४५, ज्यापु काउली ९६, सेतो मुला २१, भन्टा ५५, करेला ४६, लौका ३६, घिरौँला ३४, हरियो फर्सी ५६, कन्य च्याउ १९२, डल्ले च्याउ ३००, कुरिलो ३३३ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने