१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

४ साउन, काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्रीडा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्तनिर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीशुब्बा गुरुङले जानकारी दिए ।
उनले भने,‘प्रधानमन्त्रीज्युको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु प्रसाद रिमाल रविकास सल्लाहकारका रुपमापूर्वअर्थमन्त्रीडा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णयभएको छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।