२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

हामीले चिनेको रविलामिछाने अब रहनुभएनःमुकुल ढकाल

२६ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका निलम्बितमहामन्त्रीडा. मुकुलढकालले आफूले चिनेको जस्तो रविलामिछाने अब नरहेको बताएकाछन् ।

बुधबार खपार्टीबाटनिलम्बितभएपछिपत्रकार सम्मेलन गर्दै उनले रविलामिछाने एक्सनम्यानभएतापनि अबपहिलाको जस्तो नरहेको बताएकाहुन् ।उनले भने, ‘हामीले चिनेको रविलामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रविलामिछाने अब रहनुभएन, ।’
उनले देशबाढीपहिरोको संकटमाभएका बेला गृहमन्त्री रविलामिछानेले उचित संवेदनशीलता देखाउननसकेको समेत बताए । लामिछाने पीडितको उद्धारमा खट्नको सट्टामहामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक व्यस्त रहेको उनको भनाई छ ।

उनले भने,‘देशमाबाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रविलामिछाने उपप्रधानमन्त्रीतथा गृहमन्त्रीहुनुहुन्छ । उहाँनागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहतदिने भनेर खट्नुभएको छैन । उहाँमहामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व