७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

३० दिनभित्रविश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं। प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले संवैधानिक कानुनी व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने भएकाछन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधान अनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले जानकारी दिईन् ।

उनले भनिन्,‘सरकारले राजीनामापनिगर्देन् । ३० दिनपनिकाट्र्दैन् । हाम्रो संवैधानिककानुनी व्यवस्था अनुरुप संसदमा म विश्वासको मतको सामनागर्छु भन्नुभएको छ । कुनदिन गर्नेभन्ने निर्णय भैसकेको छैन् । तर सकेसम्म विश्वासको मत फेस गछौं । राजीनामा दिने भन्ने छैन् ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।