२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा थप परामर्श गर्ने

२० असार , काठमाडौं । मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ ।

बिहीबर समितिल प्रधानविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिए ।

उनले भने,‘उहाँहरुले आफ्नो कुरा राख्नुभयो । जिज्ञासाहरु धेरै थिए । अहिलेका लागि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिने भएकोले कुन दिन भन्ने नतोकी अहिलेका लागि स्थगित भएको छ ’

निर्वाचन आयोग जस्तो संवैधानिक पदको लागि अनुमोदन गर्न पनि थप समय चाहिएको कारण विहीबार निर्णय गर्न नसकेको उनको भनाई छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व