१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

देउवाले गरे माधव नेपालको योगदानको तारिफ

१६ असार ,काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
आइतबार नेकपा एसका महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकमा शान्ति स्थापना गर्ने र संविधान निर्माण गर्ने सवालमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्न महत्वपूर्ण एजेण्डा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गहिरो प्रतिवद्धताका साथ नेकपा एसले महत्वपूर्ण कार्य गरेको छ । भविश्यमा पनि यसको निरन्तरता रहन्छ भन्ने विश्वास लिएको छु । देशको राजनीतिमा मूलुकमा शान्ति स्थापना गर्ने सवाल होस् या संविधान निर्माण गर्ने सवाल होस् । माधवजीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।