१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

सानेपामा नेविसंघ अध्यक्षको खाली कुर्सी !

१६ असार ,कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता कार्यकर्ताहरुले विधिवत १२ औं महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा सांकेतिक प्रदर्शन गरेका छन् ।

आइतबार उनीहरुले अध्यक्षको खाली कुर्सीपार्टी कार्यालय परिसरमा राखेर अधिवेशनको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । तर नेविसंघको केन्द्रीय कार्यालय काठमाडौंको हनुमानथान छ । आन्दोलनकारीहरुले अध्यक्ष डुजाङ शेर्पा एकलौटी ढंगले अघि बढेको आरोप लगाए ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।