३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

अफगानिस्तानले बंगलादेशलाई दियो १ सय १६ रनको लक्ष्य

११ असार, काठमाडौं । आइसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेश सामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सेन्ट भिन्सेटमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले  निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन जोडेको हो ।

सेमिफाइनल प्रवेशका लागि भैरहेको महत्वपूर्ण खेलमा अफगानिस्तानका लागि ओपनर रहमुतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए। यस्तै, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन बनाए ।

बंगलादेशका रिशाद होसैनले सर्वाधिक ३ विकेट लिए । यस्तै, तस्किन अहमेद र मुस्ताफिर रहमानले एक÷एक विकेट लिए ।

सेमिफाइनल प्रवेशका लागि आजको खेल दुवैका लागि महत्वपूर्ण रहेको छ । बंगलादेशलाई हराउन सके अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ भने अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरे बंगलादेशको समेत सेमिफाइनल पुग्ने सम्भावना छ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected