१२ श्रावण २०८१, शनिबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

दैलेखको नेपामा भूकम्प

२२ जेठ, काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १० : ३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिएका छन् ।

उनले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । ।”

प्रतिक्रिया दिनुहोस्