१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

अष्ट्रेलियाली क्रिकेटको वहुसांस्कृतिक दूतमा दुई नेपाली

१८ जेठ , काठमाडौं । अष्ट्रेलियाली क्रिकेटले दुई नेपालीलाई बहुसांस्कृतिक दूतमा चयन गरेको छ । ‘मल्टिकल्चरल एम्बासडर’ अर्थात् बहुसांस्कृतिक दूत कार्यक्रमअन्तर्गत विजय जोशी र अमित लोहनीलाई दूतका रुपमा चयन गरेको हो ।

क्रिकेट डटकम एयुमा राखिएको मिडिया रिलिज अनुसार ५० जनाको समूह बनाई मल्टिकल्चरल एम्बेस्डर प्रोगाममा क्विन्सल्यान्डबाट लोहनी र दक्षिण अष्ट्रेलियाबाट जोशीलाई चयन गरिएको हो ।

क्रिकेटलाई समावेशी र विविधता दिने उद्देश्यले बहुसांस्कृतिक दूत अवधारणा ल्याइएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

खेलाडी, व्यवसायी, राजनीतिज्ञ, पत्रकारलगायतका व्यक्ति दूतका रूपमा चयन गरिएको छ । दूतका रुपमा चयन भएका दुई नेपालीले क्रिकेट क्षेत्रमा पुर्याएको योगदानलाई मुख्य आधार बनाइएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected