२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

संसद् भवन अगाडिको फुटपाथमा हिंड्न रोक

४ जेठ, काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक लगाएको छ ।

शुक्रबार बिहान संसद् भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले संसद् भवन अगाडि प्रर्दशन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी दिए । उनले भने, ‘प्रदर्शन गर्न आएकाहरूलाई हामीले नियन्त्रणमा लिएका छौं ।’

बाहिर प्रदर्शन नभएको र संसद् बैठक ६ गतेसम्मका लागि स्थगित भए पनि प्रहरीले फुटपाथ खुला गरेको छैन ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।