Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

रातो कागज
1 वर्ष अघि

२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।

निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया