२३ फाल्गुन २०८२, शनिबार
राजनीति

कांग्रेसबिनै कोशी प्रदेश सभाको बैठक सुरु

३१ वैशाख, विराटनगर । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा कांग्रेस भने अनुपस्थित भएको छ । यतिबेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिने बताए ।

सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।